Rule 7
निर्भिक रही काम गर्नु पर्ने
सदस्यले आफ्नो कर्तव्य पालन गर्दा आÇनो ज्ञान र विवेकको प्रयोग गरी कसैको डर, त्रास वा मोलाहिजामा नपरी निर्भिक रही काम गर्नु पर्नेछ ।